पेभेलियन डीएम फोर ल्यापटप'डिजाइन’का लागि उपयोगी ल्यापटप बजारमा आएको छ। एचपी ब्रान्डको पेभेलियन डीएम फोर मोडेलको ल्यापटप स्िलम छ। यसको मुख्य विशेषता भनेको थ्रीडी डिजाइनिङ् हो। अरू सामान्य ल्यापटपमा भन्दा यसमा ठूला प्रोग्रामहरू चलाउन मिल्छ। कोरआई- ५ प्रोसेसर भएकाले उच्च गतिमा चलाउन मिल्छ। ग्राफिक्स कार्ड ५१२ एमबी छ र मेमोरी चार जीबी। १४ इन्चको स्िक्रन, २ दशमलव २ किलो तौल र छ सेल ब्याट्री भएको यस ल्यापटपको मूल्य ७६ हजार ८ सय रुपियाँ पर्छ। सिल्भर कलरको यो ल्यापटप हेर्दा पनि किनौँ किनाँै लाग्छ। न्युरोड ताम्राकार कम्प्लेक्सको ग्याजेट्स र सोनु मोबाइलको सोरुममा यो ल्यापटप किन्न सकिन्छ। Monday, December 27, 2010
पेभेलियन डीएम फोर ल्यापटप'डिजाइन’का लागि उपयोगी ल्यापटप बजारमा आएको छ। एचपी ब्रान्डको पेभेलियन डीएम फोर मोडेलको ल्यापटप स्िलम छ। यसको मुख्य विशेषता भनेको थ्रीडी डिजाइनिङ् हो। अरू सामान्य ल्यापटपमा भन्दा यसमा ठूला प्रोग्रामहरू चलाउन मिल्छ। कोरआई- ५ प्रोसेसर भएकाले उच्च गतिमा चलाउन मिल्छ। ग्राफिक्स कार्ड ५१२ एमबी छ र मेमोरी चार जीबी। १४ इन्चको स्िक्रन, २ दशमलव २ किलो तौल र छ सेल ब्याट्री भएको यस ल्यापटपको मूल्य ७६ हजार ८ सय रुपियाँ पर्छ। सिल्भर कलरको यो ल्यापटप हेर्दा पनि किनौँ किनाँै लाग्छ। न्युरोड ताम्राकार कम्प्लेक्सको ग्याजेट्स र सोनु मोबाइलको सोरुममा यो ल्यापटप किन्न सकिन्छ।
Labels:
Tech
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment