सतहमा भएको माटोमा गुणस्तरीय सडक बन्न नसक्ने भएपछि अन्यत्रबाट ल्याएर पनि बलियो बनाएको सुन्दा अचम्म लाग्छ । तपाई हामी सरर गुड्ने मुलुककै फराकिलो तीनकुने-भक्तपुर सूर्यविनायक ६ लेनमा गुणस्तरीयता झल्काउने यो एउटा उदाहरण हो । जापानले करिब २ अर्ब खर्च गरी बनाएको यस सडकको सतहमा नदेखिने यस्ता बाक्लै अनुभव नेपाली कर्मचारीसँग छन् । सडक विस्तारको क्रममा ३० जना इन्जिनियर, ६० जना सुपरभाइजर र पाँच सय कामदारले जापानीसँग व्यावहारिक ज्ञान सिकेका छन् । ९ दशमलव १ किलोमिटर लम्बाइको सडक विस्तारमा नेपालीले सिकेका ज्ञान र अनुभव काठमाडौं-भक्तपुर सडक विस्तार आयोजना प्रमुख सरोज प्रधानको शब्दमा-
सडक विस्तारको क्रममा बढीमा ६ जना मात्रै जापानी उच्च प्राविधिक थिए । बाँकी सबै नेपाली । जतिसुकै अप्ठेरोमा पनि निर्धारित समयमा गुणस्तरीय काम गर्न सकिने सम्भावना यस आयोजनाले देखाएको छ । काम गर्न साता र महिना दिनको कार्यतालिका बनाइएको हुन्थ्यो । कुन दिन कहाँ काम गर्ने ? अलकत्रा कहाँ बनाउने ? निर्माण सामग्री कहाँ तयार गर्ने ? कुन बेला कति सामान ढुवानी गर्ने ? पहिले नै योजना बनाइएको हुन्थ्यो ।
योजना प्रक्रिया
नेपालमा कसरी गर्ने ? कुन ठाउँमा कति समयमा लगाउनेे ? एक ठाउँमा अवरोध आयो भने के गर्ने ? भन्ने छैन । जापनीसँग काम गर्दा पहिलो चरणमा अवरोध आएपछि अर्को चरणमा काम सुरु गरेको थियो । त्यसपछि काम गर्नलाई के-के सामान चाहिन्छ ? कति समान ल्याउने ? जस्ता ज्ञान सिकें । सडकको पिच गर्ने काम तोकिएकै समयसीमामा सकिएको छ । जापानी ठेकेदारले योजनाअनुसार काम गरेकाले तोकिएकै बेलामा सकिएको हो । योजनाको दुरुस्त विवरण राखिएको हुन्थ्यो र चाहिएको बेला सजिलै उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।
उपकरण
आयोजना सुरु हुनुभन्दा पहिले कुनकुन उपकरण चाहिन्छ भन्ने योजना नबनाई काम सुरु गर्ने हाम्रो बानी छ । तर ६ लेन सडकबाट के काम गर्न कुन उपकरण चाहिन्छ ? त्यसमा आवश्यक इन्धन कसरी पुर्याउने ? उपकरण मर्मत सम्भार कति समयमा गर्ने ? यस्ता विषयमा नेपालीले ज्ञान लिएका छन् ।
निर्माण सामग्री व्यवस्थान जुन बेला आवश्यक पर्छ त्यही बेला निर्माण सामग्री संकलन गर्ने हाम्रो बानी छ । तर यहाँ काम सुरु हुनुअघि नै गिट्टी, सिमेन्ट, बालुवा ढुंगा, छड, बिटुमिनलाई ल्याउने स्थान, भण्डारण गर्ने योजना बन्थ्यो । बन्द हुने भयो भने पनि काम नरोकिने गरी स्टक व्यवस्थापन हुन्थ्यो ।
कसरी गुणस्तरीय बनाउने ?
सडकलाई गुणुस्तरीय बनाउन ठेकेदारको मुख्य जिम्मेवारी हुन्छ । यस बाटोलाई गुणस्तरीय बनाउन जमिन मुनिको माटो स्तरीय नहुने भएपछि अन्यत्रबाट परीक्षण गरी ल्याइएको छ । सामान निकाल्ने ठाउँ, स्टोर गरेको ठाउँ र आवश्यक सामान मिसाएर प्रयोगमा ल्याउनुअघि परीक्षण भएको छ । पीच गर्न गिट्टी टिकाभैरवबाट ल्याइएको हो । हामीले त्यहाँ पनि परीक्षण गर्यौं । आफूलाई चाहिने आकारको गिट्टी मात्रै लियौं । त्यति गर्दा पनि सडकमा गुणस्तरमा कमी आएर बिगि्रयो भने पिच गरेको ठाउँमा भत्काइएको थियो । डिजाइनभन्दा गलत भएको ठाउँमा पुनः मर्मत गरिएको छ । जोखिम व्यवस्थापन गर्नुपर्छ । हाम्रो देशमा बिगि्रयो भने बनाउने/भत्काउने चलन छैन ।
सडकलाई कसरी गुणस्तरीय बनाउने भन्नेबारे टेक्निकल र जेनरल मिटिङ हुन्थ्यो । टेक्निकल बैठकमा नक्सा परिवर्तन, सामानको गुणस्तरमा छलफल गथ्र्यौं । परामर्शदाता र ठेकेदारको दैनिक मिटिङ हुन्थ्यो । सडक स्तरीय बनाउन चालेको माटो पनि राखिएको छ । त्यसलाई स्वाइल इन्प्रुभमेन्ट भनिन्छ ।
निर्माणाधीन सडकमा पानी हाल्यो फुल्ने र घाम लाग्दा सुकेर साह्रो हुने माटो हटाएर गुणस्तरीय माटो हालेका छौं । ढुंगेधारा नसुकाउन भनेर माटो नहटाई ढलान गरिएको छ । बस स्टपमा सवारीको भार बढी हुने भएपछि ढलान गरिएको छ । यसले खाल्डाखुल्डी नहोस् भनेर कङक्रिड गरिएको हो ।
कामदार सुरक्षासडकमा खटिने कामदारको बिमा गरिएको थियो । दुर्घटनाबाट बच्ने उपाय सिकाउने गरिएको थियो । सुरक्षाका लागि ठेकेदार, परामर्शदाता र आयोजनाबीच बारम्बार छलफल गर्ने र स्थलगत निरीक्षण गर्ने गरिन्थ्यो । ठेकेदारले कामदारलाई दैनिक काममा जानुअघि सुरक्षाबारे जानकारी गराउने गथ्र्यो ।
६ लेन विस्तारका क्रममा नेपालमै पहिलो पटक अर्थ रिनफेर्स वाल -कङक्रिट प्यानल) प्रयोग भएको छ । धेरै गहिरो ठाउँलाई उचालेर समथर बनाउन यसको प्रयोग गरिन्छ । यसको ग्यारेन्टी ५० वर्ष हुन्छ । पुरानो प्रविधि र प्यानल लगाउने खर्च उस्तै हो । यसका लागि ठाउँ थोरै भए
पुग्छ । यो प्रविधि नेपाली कामदारले उत्पादन गर्ने र जडान गर्न सक्ने मौका पाएका छन् । सर्वसाधारणले रेलिङ नाघेर जेब्रा क्रसिङभन्दा अन्यत्रबाट बाटो काट्न थालेपछि सडकको बीचमा बार लगाइएको छ । जसलाई मिडिन फेन्च भनिन्छ ।
Showing posts with label Miscellaneous. Show all posts

Saturday, May 7, 2011
६ लेनबाट नेपालीले सिकेको पाठ
Wednesday, April 27, 2011
साईबाबाको पुनर्जन्म अर्को वर्ष !
साईबाबाको निधनलगत्तै उनको पुनर्जन्मको चर्चा चल्न थालेको छ । मैसुरस्थित एक परिवारले सन् २०१२ मा साईबाबाले प्रेम साईका रूपमा पुनर्जन्म लिने दाबी गरेको छ । बाबाको पुनर्जन्म मन्ड्या जिल्लाको डोडामालुरमा कृष्ण मन्दिरनजिकै हुने साईबाबाका एक भक्तको विश्वास छ । "यो हाम्रो भविष्यवाणी होइनÙ बाबा स्वयंले मेरी आमा कानाम्मा तथा हजुरआमा नाम्मा गिरिअम्मालाई मैसुरस्थित हाम्रो निवासमा एकपटक बताउनुभएको हो", बाबाभक्त अवकाशप्राप्त खाद्य प्राविधिक अनुसन्धान संस्थाका उपनिर्देशक शङ्करले बताए । शङ्करले आˆनी आमालाई उद्धृत गर्दै बाबा नारायाना कस्तुरीकोमा जन्म लिने पनि दाबी गरे । जसले बाबाको बारेमा चार भागमा जीवनी लेखेका छन् । यसै पुस्तकमार्फत सन् १९६३ मा बाबाले प्रथमपटक पुनर्जन्म लिने दाबी गरेका थिए । कयौँ पुस्तादेखि शङ्करका पूर्वजहरू बाबाका कट्टर भक्त छन् । ९० वषर्ीया कानाम्मा बाबाका अत्यन्त निकटवर्ती भक्त मानिन्छन् जसको मैसुरस्थित निवासमा बाबा छपटक पुगिसकेका छन् । कानाम्माले बाबासँगका अनुभूतिलाई पुस्तकमा पनि उतारेकी छन् ।
६ जुलाई सन् १९६३ मा बाबाले सिरडीको साईबाबा, सत्य साईबाबा र प्रेम साई गरी तीन शिव अवतार हुने बताएका थिए । यो पनि भनिन्छ कि साईबाबाले प्रेम साईको तस्बिर पनि आˆना एक अनन्य भक्त जोन हिस्लपलाई दिएका छन् । उनले तस्बिरसँगै औँठी पनि दिएको बताइन्छ । भनिन्छ, सिरडीको साईबाबाले सन् १९१८ मा देहत्याग गर्नुपूर्व आठ वर्षपछि सत्य साईबाबाको रूपमा जन्म लिने बताएका थिए । साईबाबाको मृत्यु वास्तुदोषले गर्दा भयो ? साईबाबाका परिवारजनले बाबाको निधन अस्पतालको वास्तुदोषका कारण भएको दाबी गरेका छन् । आइतबार बाबाले पुट्टपर्तीस्थित मेडिकल इन्स्िटच्युट अफ हायर मेडर साइन्सेजमा अन्तिम सास लिए । बाबाका परिवारजनले अस्पतालको वास्तुदोषका कारण बाबाको निधन भएको गुनासो व्यक्त गरेका छन् । यस अस्पतालमा दाइ, बहिनीलगायत बाबाका परिवारका पाँच सदस्यको निधन भइसकेको छ । नाम नछाप्ने सर्तमा बाबाका परिवारका एक सदस्यले भने, "हामीलाई सधैँ लाग्थ्यो, अस्पतालमा वास्तुदोष छ । सत्य साईको मृत्युले एकपटक पुनः यो साबित भएको छ । हामीले अर्को आईसीयू वा बैङ्लोरस्थित सुपर अस्पतालमा बाबालाई सार्न भनेका थियौँ तर हाम्रो कुरा मानिएन ।"
बाबाका एक अन्य आफन्तको भनाइ छ, "यो अस्पतालमा धेरै नकारात्मकता छ ।"
किन दुःख मनाउने ? ः तसलिमा
यसैबीच चर्चित लेखिका तसलिमा नसरिनले प्रसिद्ध क्रिकेटर तथा साईभक्त सचिन तेन्दुलकरलाई बाबाका लागि सचिन दुःखी भएकोमा आश्चर्य व्यक्त गरेकी छन् ।
"बाबाले त २०२२ मा देहत्याग गर्ने घोषणा गर्नुभएको थियो तर उनी त चाँडै गए । ...कसैले किन साईको निधनमा दुःखी हुनुपर्छ । उनी त ८६ वर्षका भइसकेका थिए र उनलाई -एक न एक दिन)
मर्नै थियो", तसलिमाको यस टि्वटमा तिखो प्रतिक्रिया पनि आइरहेको छ ।
उता भारतका प्रधानमन्त्री मनमोहन सिंहले बाबा सबै धर्म मान्ने व्यक्तिका लागि प्रेरणाका स्रोत रहेको बताउनुभएको छ भने उपराष्ट्रपति हमिद अन्सारीले मानवताको सेवा भगवान्को सेवा हो र यो सङ्कीर्णता समाप्त गर्ने एक साधन हो भन्दै बाबाको निधनमा गहन शोक व्यक्त गर्नुभएको छ । तमिलनाडुका मुख्यमन्त्री एम. करुणानिधिले कृष्णा नदीको पानी राज्यमा ल्याउन बाबाले २०० करोड भारु दिएर तमिलहरूको मन जितेको प्रतिक्रिया दिनुभएको छ । बाबाको निधनमा भारतका विपक्षी दलका नेता लालकृष्ण आडवाणीले पनि गहन शोक व्यक्त गर्दै अन्त्येष्टिमा सामेल हुने घोषणा गर्नुभएको छ । बाबाबारे केही विवाद पनि उठेका थिए तर पनि उहाँप्रति श्रद्धा राख्नेहरूको ठूलो जमात छ ।
-स्रोत ः द एसियन एज, हिन्दुस्तान टाइम्स, नवभारत टाइम्स, दैनिक हिन्दुस्तान, दैनिक भास्कर एवं अन्य अनलाइन समाचार)
सत्य साईबारे केही तथ्य
@ ४० हजारदेखि एक लाख करोड सम्पत्ति भएको अनुमान छ । यसमा एअरपोर्ट, रेल्वे स्टेन, अस्पताल, कलेज, स्टेडियम आदि छन् ।
@ स्वास्थ्य क्षेत्रमा आन्ध्र प्रदेशमा पुट्टपर्ती र बेङ्गलुरुमा दुई सुपर स्पेसयलिटी र दुई सामान्य सत्य साई अस्पताल छन् ।
@ शिक्षा क्षेत्रमा दस हजार विद्यार्थीले सत्य साई इन्स्िटच्युट अफ लर्नीबाट उपाधि हासिल गरिसकेका छन् ।
@ १६ हजार विद्यार्थीले भारतभरिका विभिन्न भागमा स्थित ट्रस्टका ७० स्कुलबाट शिक्षा हासिल गरिसकेका छन् ।
@ पाँच हजार छात्रले विदेशमा ट्रस्टका २६ स्कुलबाट शिक्षा ग्रहण गरेका छन् ।
@ ११४ देशमा सत्य साईबाबा केन्द्र छ तथा १७८ देशमा उनका अनुयायी छन् ।
@ उनका उत्तराधिकारीमा तीन नाम बढी चर्चामा छ, -कसैले सात पनि भन्छन्) । आईएएस अफिसर एवं ट्रस्टका सचिव के चक्रवर्ती, बाबाका भतिजा आरजे रत्नाकार र बाबाका निजी सेवक सत्यजित l

गोरखापत्र
विदेशमा रहेका नेपालीले पनि मतदाता परिचयपत्र पाउने
निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई पनि फोटोसहितको मतदाता परिचयपत्र उपलव्ध गराउने भएको छ । त्यसका लागि विदेशमा रहेका नेपालीहरुको फोटोसहितको मतदाता नामावली संकलन कार्य सुरु गर्ने तयारीमा आयोग जुटेको छ । आयोग कार्यवाहक प्रमुख निलकण्ठ उप्रतीले फोटोसहितको मतदाता नामावली संकलनका लागि सम्भाव्यता अध्ययन र प्राविधिक तयारीको काम भइरहेको जानकारी दिनुभयो । प्रत्येक नेपालीको मतदानमा भाग लिन पाउने अधिकारको सम्मान गर्दै आयोगले नयाँ व्यवस्था गर्न लागेको उप्रेतीको भनाई छ । आयोगले फोटोसहितको मतदाता परिचयपत्रका लागि नेपाली नागरिकता अनिवार्य हुने स्पष्ट गरेको छ । आयोगले वैशाख महिना भरी आन्तरिक तयारी गरेर जेठबाट काम थाल्ने बताएको छ । आयोग प्रवक्ता राजेन्द्र शर्माले पहिलो चरणमा यूएई, साउदी अरव, मलेसिया र कतारबाट काम सुरु गरिने जानकारी दिनुभयो । मतदानका लागि भने सम्वन्धित तोकिएको जिल्लाको निर्वाचन क्षेत्रमै जानुपर्ने आयोगले जानएको छ । निर्वाचन आयोगले हाल मुलुकका तीन हजार नौ सय ६ गाविस र ५४ नगरपालिकामा फोटोसहितको मतदाता नामावली संकलन कार्य जारी राखेको छ ।
Saturday, April 16, 2011
अन्तिम हुनु अन्त्य होइन
अंग्रेजीमा एउटा भनाइ प्रचलित छ। लास्ट वट नट द लिस्ट' अर्थात् जो अन्तिम हुन्छ त्यो सबैभन्दा कम महत्त्वको होइन। यसको अर्थ पनि उत्तिकै मूल्यवान् र महत्त्वपूर्ण छ, अर्थविहीन होइन। हामीमध्ये धेरैले अन्तिम हुनुलाई अन्त्यका रूपमा लिएका हुन्छौं। शब्द उस्तै लागे पनि र समान देखिए पनि अन्तिम हुनु तथा अन्त्य हुनुको अर्थबीच आकाश-जमिनको फरक छ। शब्दबीच भेद वा अन्तरलाई नबुझ्दा मानिसहरू आफ्नो स्वर तथा क्रियाकलापबीच पनि अन्तर पैदा गर्न सक्दैनन्। अन्तिम हुनु के कुराको प्रमाण हो भने त्यो स्थिति स्थायी छैन। किनभने त्यो स्थिति कुनै क्रम भएर गुजि्रएको हुन्छ र जुन आज अन्तिम छ भोलि त्यही नै प्रथम बन्न सक्छ। अन्तिम हुनुले के बताउँछ भने अझै पनि परिवर्तनको सम्भावना बाँकी छ। जुन कारणबाट अन्तिमको स्थितिमा पुगिन्छ, ती कारणलाई मनन गरेर भोलि हुने र घट्न सक्ने परिणामलाई परिवर्तन गर्न सकिन्छ वा त्यो परिणाम आउन नदिने प्रयास गर्न सकिन्छ। अन्तिम हुनु नै प्रारम्भको सूचक हो। त्यसैले जीवनमा अन्तिमको अवस्थालाई नकारात्मक दृष्टिबाट नहेरौं। अन्तिम हुनु भोलिको सुअवसर हो, मार्गदर्शक हो-सजगता, सचेतता, पूर्ण आत्मबल तथा आत्मविश्वासका साथ अघि बढ्ने।
नारी मासिक
Wednesday, April 13, 2011
Saturday, April 9, 2011
कामचलाउ वर्ष
आगामी बुधबार वर्ष २०६७ हामीबाट बिदा हुँदैछ । नेपाली इतिहासको कालखण्डमा यो वर्षले खासै ठूलो महत्व नराखे पनि आगामी केही वर्षसम्म यो वर्षलाई नेपाली जनताले सम्झना गरिरहनेछन् । यो वर्ष प्रारम्भ हुँदा नेपाली जनताले आफू सार्वभौम भएको अनुभूति गर्न सक्ने लोकतान्त्रिक संविधान प्राप्त गर्ने आशा गरेका थिए । त्यो आशा अपुरो नै रह्यो भने संविधानसभाले आफ्नो म्याद थप गरेर एउटा अर्को कामचलाउ वर्षका रूपमा वर्ष २०६७ लाई प्रयोग गरेको छ ।
त्यति मात्र नभै तत्कालीन अवस्थाको प्रमुख प्रतिपक्ष नेकपा -माओवादी) को जिद्दिका कारण बहुमतमा रहेका तत्कालीन माधवकुमार नेपालको सरकार राजीनामा गर्न बाध्य भयो । नेपाल सरकारको राजीनामाले मुलुकलाई निकास दिनुको सट्टा नयाँ सरकार गठन हुन नसकेर कामचलाउ सरकारको हैसियतमा मुलुकले माधवकुमार नेपालको नेतृत्वलाई निरन्तरता दिइरहनुपर्ने पीडासमेत भोग्नुपर्यो ।
यो घटना कतिसम्म पीडादायी रह्यो भने मुलुकले समयमै नयाँ सरकार त पाउन सकेन-सकेन, वाषिर्क बजेट पनि सार्वजनिक हुन नसक्दा मुलुकको विकास-निर्माणको गति झन्डै एक दशक पछाडि धकेलियो । यसले मुलुकलाई चौतर्फी रूपमा प्रभावित गर्यो । यिनै कारण मुलुकको सामाजिक क्षेत्रदेखि आर्थिक तथा अन्य क्षे त्रमा समेत पक्षाघातको अवस्था सिर्जना भयो । त्यसैले पनि वर्ष २०६७ लाई समग्रमा कामचलाउ वर्षका रूपमा लिइएको हो ।

साप्ताहिक
Monday, January 31, 2011
New Year In Korea 새해 복 많이 받으세요
새해 복 많이 받으세요"Say hay boke-mahn he pah du say oh" is the New Year's greeting in Korea. New Year's day is the greatest celebration of the year in Korea. Like, Chinese and Vietnamese, Korean New Year (Seol-Nal) is also celebrated at sunset on the day of the second new moon after the winter solstice. It is a Lunar New Year (harvest moon festival). Seol Nal is a three day celebration and almost all Koreans move to their hometowns to celebrate the occasion.
New Year Eve's Celebrations
New Year Eve is also called Sut dal kum mum in Korean. On this day, people clean their houses and light it with colorful halogens. At the evening of this day, Koreans take a bath with hot water and burn bamboo sticks to casts off the evil spell. As per the Korean belief, no body should sleep on that night otherwise the eyebrows would turn white. Lights of every room and kitchen are kept on all night. This is a special way to welcome the New Year with brightness and open eyes.
Seol Nal Customs and Traditions
Koreans wake up early in the morning, take bath and wear new clothes called Sol Bim (hanbok). They make Sae Bae (bow) to the parents and grandparents. New Year wishes are also exchanged called Duck Dam. Children are highly elated with the New Year celebrations as they receive cash from their elders. Women spend all day preparing sumptuous meals. They make Ttokuk which is the most important dish prepared for the day. Other dishes include garettok, fried meats, fish, dried persimmons, a variety of, walnut, dates, vegetables, traditional cookies etc.
It is customary for family members in Korea to drink a glass of a special liquor called vgui balki sool. This liquor is said to improve the power of hearing. Consumption of this liquor on New Year enables ones to hear clearly all year long. Then comes the time to serve the ancestors. This tradition is popularly known as Chesa. In a clean room, a table altar is placed covered with several food items. Given below is the specific order of food placement:
Jwa po woo rye: On the left - Meat. On the right - Rice Drink
Doo dong mi seo : East : Head. West: Tail
Hong dong bek seo : East: Red color. West: White color.
On a special paper called Chi Bang, the names of the ancestors are written. On the left - men's name and on the right - women's name. The names scribbled should be in a perfect order from great great grand parents to the parents' names.. Such rituals are performed to give energy to the deceased ancestors to give blessings to their descendants.
Seol Nal Celebrations
After performing all rituals seriously, it is the time to have some fun and enjoyment. Some most popular games like yut game, kite flying, top-spinning, jae gi cha gi skiing are played on Soe Nal. Yut-nol-ee is one such traditional game that can be played anywhere with great enthusiasm. It is a stick throwing game played from New Year's day until January 15 called Daeborum. Games like Jae gi cha gi (similar to kicking hacky sacks) are also enjoyed by young kids.

Thursday, December 30, 2010
Wednesday, December 29, 2010
आहा पोखरा
पोखरा सहर, फेवा ताल तथा माछापुछ्रे र अन्नपूर्ण हिम श्रृखला। पर्यटक भित्र्याउन यहाँ सडक महोत्सवको तयारी भइरहेको छ। तस्बिर:चन्द्रशेखर कार्की
Monday, December 27, 2010
बालबालिकालाई यी छ कुरा कहिल्यै नभनौं
अभिभावकले बालबालिकासँग व्यवहार गर्दा निकै सतर्क रहनुपर्छ। बालमस्तिष्कमा कुनै पनि कुराको गहिरो छाप पर्छ। बालबालिकासँग नराम्रो व्यवहार गरियो भने भविष्यमा त्यसको परिणाम नकारात्मक हुनसक्छ। त्यसकारण अभिभावकले सचेत भएर बालबालिकासँग प्रस्तुत हुनुपर्छ। एकैछिनको असावधानीले भविष्यमा पछुताउनुभन्दा बेलैमा बुद्धि पुर्याउनु उपयुक्त हुन्छ। वास्तविक कुरा नबुझी बालबालिकाहरूलाई हप्काउनु हुँदैन। यसले उनीहरूमा नकारात्मक प्रभाव पर्छ। छोराछोरी बिग्रनु र सप्रनुमा आमाबुवाको विशेष भूमिका हुन्छ। त्यसकारण छोराछोरीलाई यी कुरा कहिल्यै नभनौं।तँ नजन्मिएको भए हुन्थ्यो धेरैजसो अभिभावक रिसाएका बेला छोराछोरीलाई यही भनेर गाली गर्छन्। क्षणिक आवेगमा बोलिएको यस्तो वाक्यले बालबालिकाको मनमा निकै उथलपुथल ल्याउँछ। आमाबुवाले त बोलिसकेपछि बिर्सेलान् तर छोराछोरीले कहिल्यै बिर्संदैनन्। यस्तो वाक्यबाट उनीहरू आफूलाई उपेक्षित महसुस गर्छन्। त्यसैले जस्तै रिस उठे पनि अभिभावकले यस्तो कुरा भन्नु हुँदैन। आफ्नो भाइबाट केही सिक सबै बालबालिकाको आ-आफ्नै क्षमता हुन्छ। त्यसैले अभिभावकको इच्छाअनुसार उनीहरू अघि बढ्न सक्दैनन्। छोराछोरीलाई अरूसित तुलना गरेर सम्झाउन खोज्नु उनीहरूको अवमूल्यन गर्नु हो। अझ हुर्किसकेका छोराछोरीलाई साना भाइ-बहिनीबाट केही सिक भनेर सम्झाउनु हुँदैन। आफूभन्दा सानाका अगाडि बेइज्जत हुनुपर्दा उनीहरूमा हीनताबोध हुन्छ। फलस्वरूप उनीहरू हुर्कने क्रमसँगै आमाबुवासित टाढिँदै जान्छन्। यसबाट कालान्तरमा अभिभावकलाई नराम्रो हुन्छ। त्यसैले अरूसँग तुलना गर्दा बालबालिकाको आत्मसम्मानमा नकारात्मक परिणाम आउँछ।
तिमी परिश्रम गर्दिनौ अभिभावकहरू बालबालिकाहरूबाट क्षमताभन्दा बढी सफलताको आशा गर्छन्। अपेक्षाअनुरूपको परिणाम नपाउँदा उनीहरू बालबालिका अल्छी भएको आरोप लगाउँछन्। बालबालिकाहरूका स-साना उपलब्धिमा पनि खुसी हुनुपर्छ। बालबालिकालाई धेरै मानसिक दबाब दिनु हुँदैन। उनीहरूको क्षमता पहिचान गरी व्यवहार गर्नुपर्छ। कहिलेकाहीँ अभिभावकलाई खुसी राख्न बालबालिकाहरू क्षमताभन्दा बढी गर्न खोज्छन्। यस्तो अवस्थामा तिमी परिश्रम गदैर् नौ भनियो भने नकारात्मक परिणाम आउन सक्छ। बढी श्रम गराएर बालबालिकाबाट उनीहरूको बालापन खोस्नु हुँदैन। उनीहरूको इच्छा एवं रुचिमा ध्यान दिएर व्यवहार गर्नुपर्छ। तिम्रो संगत ठीक छैन अभिभावकहरू छोराछोरीका साथीभाइका विषयमा प्रहरीले झैं सोधपुछ गर्छन्। कोसँग खेल्ने कोसँग नखेल्ने आदि कुराको निर्धारण पनि उनीहरू आफै गछर् न्। छोराछोरीका साथीहरूको मूल्याङ्कन पनि उनीहरू नै गर्छन्। बालबालिकाहरू साथीका मामिलामा निकै भावुक हुन्छन्। उनीहरू आफ्ना साथीका बारेमा नकारात्मक कुरा सुन्न रुचाउँदैनन्। बालबालिकाहरूलाई कुबाटोमा जान दिनु हुँदैन तर त्यसो भन्दैमा उनीहरूलाई हरेक समय तिम्रो संगत ठीक छैन भनेर चिढाउनु पनि हुँदैन। यस्तो पहिरन लगाऊ त्यस्तो नलगाऊ बाल्यावस्थामा विशेषगरी छोरीहरू पहिरन लगाउने कुरामा निकै सतर्क हुन्छन्। उनीहरू इच्छाअनुसारका पहिरनमा ठाँटिन मन पराउँछन् तर अभिभावकहरू आफ्नो इच्छा बालबालिकामाथि थोपर्न खोज्छन्। यसको परिणाम राम्रो हुँदैन। उनीहरू पहिरनका विषयमा गरिने नकारात्मक टीका-टिप्पणी मन पराउँदैनन्। त्यसकारण यस्तो पहिरन लगाऊ उस्तो नलगाऊ भन्नु हुँदैन। यस्तो पहिरन तिमीलाई सुहाउँछ भनेर सल्लाह भने दिन सकिन्छ।तिमीले मलाई लज्जित बनायौ अभिभावकले बालबालिकाहरूसित तिमीले गरेको गल्तीले मलाई लज्जित बनायौ भनेर ठाडै भन्नु राम्रो मानिँदैन। यसो गर्दा उनीहरू आफ्नो गल्ती लुकाउन थाल्छन्। त्यसैले बालबालिकाहरूले गल्ती गरे भने उनीहरूलाई 'गल्ती मानवीय स्वभाव हो, अबदेखि यसो गरे राम्रो हुन्छ' भनेर गल्ती सुधार्ने अवसर दिनुपर्छ। यसो गर्दा उनीहरूको आत्मविश्वास बढ्छ। अभिभावकको साथ पाए उनीहरू गल्ती महसुस गरी त्यसलाई स्वीकार गर्न पछि हट्दैनन्। तिमी टेलिभिजनका कीरा हौ बालबालिकाहरू कम्प्यटुरमा गेम खेल्न, टेलिभिजन हेर्न तथा साथीभाइहरूसँग फोनमा गफ गर्न रमाइलो मान्छन्। स्कुलबाट घर फर्किएपछि धेरैजसो बालबालिका यसै गर्छन्। यसमा उनीहरू तिमी टेलिभिजनका कीरा हौ' भनेर हप्काउनु हुँदैन। टेलिभिजन बन्द गरी पढ्न दबाब दिनु हुँदैन। बरु उनीहरू लाई सबै कुराको महत्व बताउनुपर्छ, प्रेमपूर्वक सम्झाउनुपर्छ। उनीहरूलाई टेलिभिजन हेर्दा पढाइमा असर पर्छ, आँखा बिग्रन्छ भनेर सम्झाउन सकिन्छ। कहिलेकाहीँ बालबालिकालाई उनीहरूले मन पराउने कार्यक्रम हेर्न बोलाउनुपर्छ। यसो गर्दा उनीहरूलाई अभिभावकले आफ्नो ख्याल राखेको महसुस हुन्छ।

Subscribe to:
Posts (Atom)